नेपाली कांग्रेसद्वारा प्रवासका नेपाली उद्दारका लागि एप सार्वजनिक

काठमाडौं । नेपाली कांग्रेसको सूचना, संचार तथा प्रचार विभागले ‘संकटमा उद्दार मातृभूमिको कर्तव्य’ भन्दै एक एप निर्माण गरेको छ । नेपाल बाहिर विभिन्न देशमा अप्ठ्यारोमा परेका नेपालहरुको हालको स्थिति विवरण संकलन र देश फर्कन चाहिरहेका नेपाली नागरिकको विश्वव्यापी रुपमा तथ्यांक संकलन गर्ने उद्देश्यले एप सार्वजनिक गरेको प्रचार विभाग प्रमुख विश्वप्रकाश शर्माले जानकारी दिए । एपमा … Continue reading नेपाली कांग्रेसद्वारा प्रवासका नेपाली उद्दारका लागि एप सार्वजनिक